२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ प्रदेश प्रमुखमा सिफारिस

Nada
२०८२ कार्तिक २४ गते १९:०९
Shares
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं : सरकारले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशकी प्रमुख भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

साथै बैठकले मधेश प्रदेशको प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

सम्बन्धित खबर