२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ २५ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ २५ गते, शुक्रबार)

मेष : नयाँ सम्बन्धमा वृद्धि र अर्काको सहयोग राम्रो पाइनेछ ।
वृष : आय राम्रो हुनेछ । अनावश्यक कार्य गर्नु हुँदैन ।
मिथुन : बाहन चलाउँदा सावधानी राख्नुपर्छ । नयाँ सम्पर्क बढ्नेछ ।
कर्कट : अनावश्यक डरले सताउनेछ । जग्गासम्बन्धी कार्य सफल हुनेछ ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुने योग छ ।
कन्या : पद र प्रतिष्ठामा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : दाम्पत्य जीवनमा समझदारी र सुझबुझपूर्ण ढंगबाट अगाडि बढ्नेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ ।
धनु : रोकावटपछि सफलता प्राप्त हुनेछ । अनावश्यक तनावको योग छ ।
मकर : सामाजिक जीवन प्रभावशाली रहनेछ । लेनदेनमा भने सावधानी अपनाउनु होला ।
कुम्भ : राजकीय कार्यमा वृद्धि हुनेछ । मुकद्मा सम्बन्धी समस्याको योग छ ।
मीन : पारिवारिक सहयोग राम्रो रहन्छ । कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise