२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ माघ २१ गते १३:०९
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्साः बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेस गरिएको छ ।  

सम्बन्धित खबर