२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अर्जुनको ‘टेन्सन भाको छ’ सार्वजनिक

shivam cement
२०८१ साउन १६ गते १९:३६
Shares
अर्जुनको ‘टेन्सन भाको छ’ सार्वजनिक

काठमाडौं : गायक अर्जुन पौडेलको स्वर रहेको गीत ‘टेन्सन भाको छ’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

विगतमा चर्चित गीतहरु आफ्ना स्रोतामाझ पस्किसकेका गायक अर्जुन पौडेललाई ‘टेन्सन भाको छ’मा लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

गीतमा शब्द, संगीत राजनराज शिवाकोटीको रहेको छ । मिक्सिङ, माष्टरिङ किशोर थापा र एरेञ्ज माहाराज थापाको रहेको छ ।


सम्बन्धित खबर