२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
२०८२ माघ २७ गते १४:५६
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जाः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चापाकोट नगरपालिका–३ बस्ने २९ वर्षीया सुनिता गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेकी उनलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।  

सम्बन्धित खबर