२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमाले सचिवालय बैठक जारी

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १४:४१
एमाले सचिवालय बैठक जारी

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को सचिवालय बैठक जारी रहेकोे छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको  छ । 

गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise