२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सञ्चार उद्यमी मानन्धरलाई पत्नी शोक

shivam cement
२०८२ फागुन २२ गते २१:३६
Shares
सञ्चार उद्यमी मानन्धरलाई पत्नी शोक

काठमाडौं : वरिष्ठ सञ्चार उद्यमी रामकृष्ण मानन्धरलाई पत्नी शोक परेको छ । इमेज च्यानलका संस्थापक अध्यक्ष तथा मिडिया एलाइन्सका सल्लाहकार मानन्धरकी धर्मपत्नी इन्दिरा मानन्धरको शुक्रबार बिहान ८३ वर्षको उमेरमा निधन भएको हो ।

इमेज च्यानलकी संस्थापक उपाध्यक्ष रहेकी स्व मानन्धरका ३ छोरी र १ छोरा छन् ।
 

सम्बन्धित खबर