२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

himalayanlife
२०८२ चैत १२ गते १०:५७
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर तोलामा दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०० रुपैयाँले घटेर तोलामा चार हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर