(जेठ २६ गते, शनिबार)
मेष : झुठो आरोप लाग्न सक्छ । शिक्षामा लाभ प्राप्त हुनेछ ।
वृष : राजनैतिक कार्यमा रोकावट आउने योग छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मिथुन : वाणी संयम राख्नुहोला । जोखिम लिनु हुँदैन ।
कर्कट : सन्तान सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
सिंह : सम्पर्कमा वृद्धि हुनेछ । पारिवारिक भेटघाटको योग छ ।
कन्या : अर्कामाथि भरोसा नगर्नु होला । चिन्तामा वृद्धि हुनेछ ।
तुला : विदेश यात्राको योग छ । पुराना काम सफल हुनेछ ।
वृश्चिक : काम बन्ने योग देखिन्छ । सुख सुविधामा वृद्धि हुनेछ ।
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नु होला ।
मकर : व्यवसायमा फाइदा हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : घरबाट अपेक्षित सहयोग प्राप्त होला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन : व्यक्तिगत काममा सफलता मिल्नेछ । मन प्रफुल्ल हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]