२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कविता : यी रमाइला क्षण

ADV
२०८१ जेठ २६ गते ०६:३०
कविता : यी रमाइला क्षण

–डा.सुमनकुमार रेग्मी 

यी रमाइला क्षण । 
मस्तिष्कका कुना काप्चाहरूमा ।।१।।
वरिपरी रंगीन दृष्य निहालिएका क्षण ।
मस्तिष्कलाई खाली परिणतीहरूमा ।।२।। 
मस्तिष्कमा सजिब दृष्य रहीरहेछन्।
सपनाहरू ती मस्तिष्कहरूमा कुरिरहेछन् ।।३।।
एकाबिहानै मस्तिष्कमै झस्किन्छन् ।
अनेक त्याग र प्रभावले सशंकित रहन्छन् ।।४।।
अन्धकारका क्षणका मस्तिष्क ।
झस्कीरहेछन् ती सबै मस्तिष्कहरूमा ।।५।।
जीवन खुसीमा मिठास लाग्दो बन्छ ।
उराठ लागेमा आशा बन्दैन् ।।६।।
सुखमा मिठास लोप हुन्छ ।
जीवन सम्हालेमा मिठास जीन्दगी बन्दछ ।(७) 
जीवन आपैm तालमा बसीरहन्छ ।
सुखमा मायाले छोप्दछ ।।८।।
माया कहिले कहीँका दाग बन्दछ ।
रोदन पश्चात खुसीले छाप्दछ ।।९।। 

ADVADV

सम्बन्धित खबर

Advertise