२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २२ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन २२ गते, मंगलबार)

मेष : जोखिम लिनु हुँदैन । दाम्पत्य जीवन समझदारी ढंगबाट अगाडि बढ्नेछ ।
वृष : नाता गोतासित भेट हुनेछ । आयमा वृद्धि हुने योग छ ।
मिथुन : सामाजिक सहयोग बढ्नेछ । सन्तान सुख प्राप्त हुनेछ । 
कर्कट : दैनिक जीवन सुखी रहनेछ । लेनदेनमा सावधानी राख्नुपर्छ ।
सिंह : पारिवारिक खुशी प्राप्त हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
कन्या : साहसीक कार्य सफल हुनेछ । पारिवारिक जीवन सुखी रहनेछ । 
तुला : राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ । मनोबल उच्च रहनेछ ।
वृश्चिक : काम बन्ने योग देखिन्छ । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ ।  
धनु : कुनै पनि कार्यमा हतार नगर्नु होला । वाहन सावधानी राख्नुहोला । 
मकर : धार्मिक कार्यमा सहभागिता बढ्नेछ । प्रभावमा वृद्धि हुनेछ ।
कुम्भ : सम्पर्कमा वृद्धि हुनेछ । पुराना काम सफलता मिल्नेछ ।
मीन : स्वास्थ्यमाथि ध्यान दिनुहोला । कार्य सफल हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise