२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

ADV
मध्यान्ह
२०८१ साउन २५ गते ११:५५
एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला  एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला  एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise