२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अनु अधिकारीको ‘ज्यान भैसक्यो बैना’

shivam cement
२०८१ साउन २५ गते १९:१७
Shares
अनु अधिकारीको ‘ज्यान भैसक्यो बैना’

काठमाडौं : गायिका अनु अधिकारीको स्वरमा ‘ज्यान भैसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ । लोहनी प्रमोदको संगीत रहेको गीतको शब्द पवन कोइरालाले कोरेका हुन् ।

प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा पुरुषेत्तम सुवेदीको संगीत संयोजन छ । रोमान्टिक गीतको भिडियोमा बिना राउत, सरोज अँम्गाईं र बाल कलाकार इभान्सी श्रेष्ठले अभिनय गरेका छन् ।

करण सुनारको निर्देशन गरेको भिडियो पवन सुलिङले छायाँकन गरेका हुन् । गीतको कोरियोग्राफरमा निर्देशक सुनारसहित युमी बलामी पनि रहेका छन् । गीत गायिका अनु अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


सम्बन्धित खबर