२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शान्तिश्रीको ‘गोर्खा पल्टन’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १२:०५
शान्तिश्रीको ‘गोर्खा पल्टन’ सार्वजनिक

काठमाडौं : शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक भएको छ। सुपक अधिकारी नामक युट्यु च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा नित्याशिवाको पनि स्वर रहेको छ ।

आयान अधिकारीको प्रस्तुतिमा बनेको गीतमा सुपक अधिकारीको शब्द र कन्सेप्ट, रिमेशकुमार थापाको संगीत रहेको छ । स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको म्युजिक भिडियोमा चक्रबहादुर बरालको छायाँकन, सियोन श्रेष्ठको कोरियोग्राफी छ । भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् । गीतले लैंगिक विभेदको विषयलाई उठाएको छ ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise