२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

गेलालले त्यागे मञ्च

Nada
२०८३ साउन ३१ गते १७:५०
Shares
गेलालले त्यागे मञ्च

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका पूर्वअध्यक्ष नरेश गेलालले  मञ्चकाे आबद्धता त्यागेको घाेषणा गरेका छन् ।

ncell

मञ्चकाे अधिवेशन चलिरहेका बेला पूर्वअध्यक्ष गेलालले पछिल्लो केही समय मञ्चको जिम्मेवार पदमा रहिरहेका साथीहरुबाटै आफ्नो  आत्मसम्मानमा चोट पुऱ्याउने खालका टिकाटिप्पणी भएको र स्थापनाकालदेखिकै सदस्यको रुपमा रहेको व्यक्तिको समेत आवश्यकता महसुस हुन छोडेकोले मञ्चको आबद्धता त्यागेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

गेलाल मञ्च स्थापनाकालदेखि नै संस्थापक सचिवको जिम्मेवारी लिई पछि महासचिव, अध्यक्षलगायतको पदीय जिम्मेवारीमा रहेका थिए ।

सम्बन्धित खबर