२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बैरागीको ‘आएन परदेशी’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १९:२४
बैरागीको ‘आएन परदेशी’ सार्वजनिक

काठमाडौं : तिज पर्वको अवसर पारेर गायिका सन्जु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् ।

गीतकार सुमन बैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’मा गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् भने विपिन आचार्यको मिक्सिङ रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् भने दुर्गा पौडेलले खिचेका हुन् ।  

भिडियोमा सबिता पोखरेल, सन्जु न्यौपाने, सजिना लामिछाने, बेलीमाया पुलामी, मेनुका लामिछानेको अभिनय रहेको भने शुभकामना मिडिया सोलुसनले अडियो, भिडियोको निर्माण एवम् व्यवस्थापन गरेको छ ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise