२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राजु अधिकारीले ल्याए ‘नाम जोडियो’

shivam cement
२०८१ साउन ३२ गते २०:३८
Shares
राजु अधिकारीले ल्याए ‘नाम जोडियो’

काठमाडौं : राजु अधिकारीको निर्माणमा ‘नाम जोडियो’ बोलको नयाँ तिज गीत सार्वजनिक भएको छ । सरु गौतमको स्वर रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

कुमार कटुवालको शब्द रहेको म्युजिक भिडियो पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका हुन् भने किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ ।

राजेश घिमिरेले खिचेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनेन अधिकारीलाई फिचरिङ गरिएको छ ।

जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियो विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।


सम्बन्धित खबर