
काठमाडौं : असोज महिनामा प्याराडाइज इन्टरनेसनल प्रा.लि. ५७८ जनालाई वैदेशिक रोजगारीमा पठाएर धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको शीर्ष स्थानमा रहेकोे छ । त्यसैगरी अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि. ५२५ जना पठाएर दोस्रो र मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स सर्भिस भर्ती प्रा.लि. ३४० जना पठाएर सूचीको तेस्रो स्थानमा रहेका छन् । असोजमा ८ दर्जनभन्दा बढी म्यानपावर कम्पनीले न्यूनतम एक सय र त्यसभन्दा धेरै कामदार पठाएका छन् ।
असोजमा एक सय र सोभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीहरू :
प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ५७८
अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– ५२५
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स सर्भिस प्रा.लि.– ३४०
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ३०५
नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– २९९
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– २७८
ग्रिन तारा इन्टरनेसनल ओभरसिज सर्भिस प्रा.लि.– २६४
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– २६२
आइडियल इन्टरनेसनल सर्भिस प्रा.लि.– २४७
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– २४१
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.– २३९
कन्टिनेन्टल एचआरडी कन्सल्ट्यान्ट्स प्रा.लि.– २३८
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– २२३
एसिया लिंक सर्भिस प्रा.लि.– २२१
मास ह्युमन रिसोर्स प्रा.लि.– २२०
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– २२०
वाहा म्यानपावर सप्लायर प्रा.लि.– २१२
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.– २१०
रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २०८
एचएमटी ओभरसिज प्रा.लि.– १९१
आयुष ओभरसिज प्रा.लि.– १९०
सेरोन म्यानपावर सेवा प्रा.लि.– १८८
एमबी ह्युमन रिसोर्स प्रा.लि.– १८३
दाना ह्युमन रिसोर्स नेपाल प्रा.लि.– १८१
सान नेपाल प्रा.लि.– १७८
पर्फेक्ट रिक्रुइटिङ सर्भिस प्रा.लि.– १७८
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– १७८
राज ग्रुप अफ कम्पनी प्रा.लि.– १७६
नाइस रिक्रुइटिङ एजेन्सी प्रा.लि.– १७५
लगइन इन्टरनेसनल ओभरसिज रिक्रुइटिङ प्रा.लि.– १७२
लक्ष्मी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १६७
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– १६४
स्किल्स ग्रुप एचआर रिक्रुटमेन्ट प्रा.लि.– १६१
होप इन्टरनेसनल प्रा.लि.– १५७
इमपावर हन्टर एचआर सोलुसन प्रा.लि.– १५५
ओमेगा इन्टरनेसनल प्रा.लि.– १५४
लुलु इन्टरनेसनल प्रा.लि.– १५४
सिगल इन्टरनेसनल ग्लोबल एचआर कन्सल्ट्यान्ट्स प्रा.लि.– १४९
जब सिकर म्यानपावर प्रा.लि.– १४९
मदरल्यान्ड ओभरसिज प्रा.लि.– १४७
लिडर ओभरसिज प्रा.लि.– १४६
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १४४
वल्र्डवेज म्यानपावर इंक प्रा.लि. १४३
थिंक बिज इन्टरनेसनल प्रा.लि.– १४३
अर्थ स्मार्ट ह्युमन रिसोर्सेस नेपाल प्रा.लि.– १४२
स्ट्राइकफोर्स एसिया रिक्रुटमेन्ट प्रा.लि.– १४०
विन रिक्रुटमेन्ट प्रा.लि.– १३७
स्टुपा ओभरसिज सर्भिसेस प्रा.लि.– १३४
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिसेस प्रा.लि.– १३३
मेरिडियन ओभरसिज प्रा.लि.– १३२
वाइड स्पेस इन्टरनेसनल प्रा.लि.– १३२
रोयल एन्ड पार्टनर्स सर्भिसेस प्रा.लि.– १३१
आस्था इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.– १२९
सागर रिक्रुटमेन्ट प्रा.लि.– १२९
द रिभर ओभरसिज प्रा.लि.– १२८
अल सहिद ओभरसिज प्रा.लि.– १२३
टोपाज इन्टरनेसनल प्रा.लि.– १२२
नुन रिसोर्सेस प्रा.लि.– १२०
रसुवा ओभरसिज प्रा.लि.– ११९
ग्रिनल्यान्ड सर्भिस प्रा.लि.– ११९
शिखर इन्टरनेसनल ह्युमन रिसोर्स सर्भिस प्रा.लि.– ११९
वल्र्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ११५
अम्बे इन्टरनेसनल एचआर नेपाल प्रा.लि.– ११४
लकी एचआर सोलुसन प्रा.लि.– ११३
आरोही एचआर सोलुसन प्रा.लि.– ११३
इगल म्यानपावर कन्सल्ट्यान्ट प्रा.लि.– ११३
सान एबी इन्टरनेसनल प्रा.लि.– ११३
स्टाफिङ सोलुसन प्रा.लि.– ११२
स्काइ स्टार रिक्रुटमेन्ट प्रा.लि.– ११२
लक्ष्य कन्सल्ट्यान्ट्स ह्युमन रिसोर्स प्रा.लि.– १११
स्काइ ब्लु इन्टरनेसनल ओभरसिज प्रा.लि.– ११०
कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा.लि.– १०७
ग्लोबल सोर्सिङ ग्रुप प्रा.लि.– १०६
आकर्षण इन्टरनेसनल प्रा.लि.– १०६
डिके रिभर ओभरसिज प्रा.लि.– १०५
कालिका ह्युमन रिसोर्स प्रा.लि.– १०४
फेवा ओभरसिज प्रा.लि.– १०२
एम्स ओभरसिज प्रा.लि.– १०२
इन्डो अरब म्यानपावर प्रा.लि.– १००
आइएमजी नेपाल प्रा.लि.– १००
न्यु गोर्खाज इन्टरनेसनल प्रा.लि.– १००