२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘आउन वर वर’ सार्वजनिक

Nada
२०८१ भदौ ४ गते २०:१४
Shares
‘आउन वर वर’ सार्वजनिक

काठमाडौं : ‘दाग’, ‘तिमी नै त हो’लगायत दर्जन भिडियोमा देखिएका मोडल सरोज गिरीको पछिल्लो म्युजिक भिडियो ‘आउन वर वर’ सार्वजनिक भएको छ । 

ncell

लोकप्रिय गायक रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको हो ।

पुष्प गीरी र आयला चापागाईंको स्वर रहेको गीतमा सिर्जना आयला चापागाईको संगीत रहेको छ । सरोज गीरी र समिता गीरीको अभिनय रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।


ताजा खबर

सम्बन्धित खबर