२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

तपाईंको आजको राशिफल

draupadi film
२०८१ जेठ २८ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ २८ गते, सोमबार)

मेष : सबै कार्यमा सावधानी राख्नुपर्छ । विशेष कामले यात्रा हुनसक्छ ।
वृष : धार्मिक कार्यमा सहभागी हुने योग छ । विवादमा पर्न सकिन्छ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । नाता गोतासित भेट हुने योग छ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा ध्यान दिनुुहोला ।
सिंह : आर्थिक लाभ हुनुका साथै, व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
कन्या : पदमा वृद्धि हुने योग छ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : दाम्पत्य जीवन समझदारी र सुझबुझपूर्ण ढंगबाट अगाडि बढ्नेछ ।
वृश्चिक : वाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफल हुनेछ । 
धनु : नयाँ काम बन्नेछ । बाहरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुने योग छ । चिन्तामा वृद्धि हुनेछ ।
मीन : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADV

सम्बन्धित खबर

Advertise