२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भुवनको ‘इंगेज्मेन्ट’को छायाँकन सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १९:४३
भुवनको ‘इंगेज्मेन्ट’को छायाँकन सम्पन्न

चितवन : गायक भुवन प्यासीको ‘इंगेज्मेन्ट’ बोलको नयाँ म्युजिक भिडियोको छायाँकन बुधबार दियालो फुडल्याण्ड, भरतपुरमा सम्पन्न भएको छ ।

भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इंगेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पविलगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise