२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

साउनमा ५४७ म्यानपावरले पठाए साढे २५ हजार जना कामदार

ADV
२०८१ भदौ ९ गते ०६:३५
साउनमा ५४७ म्यानपावरले पठाए साढे २५ हजार जना कामदार

काठमाडौं : गत साउन महिनामा पाँच दर्जन बढी म्यानपावर कम्पनीले कम्तीमा एक सय बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । यस वर्ष साउनमा २५ हजार ५ सय जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष साउनमा २९ हजार  २ सय २९ जनाले म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका थिए ।

गत साउनमा गल्फ म्यानपावर सर्भिस प्रा.लि. सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले साउन महिनामा ७ सय ११ जना कामदारको श्रम स्वीकृति लिएको छ । 

साउनमा दर्ता रहेकामध्ये करिब ५ सय ४७ वटा म्यानपावर कम्पनीले कामदार उडाउन सफल भएका छन् । वार्षिकरुपमा सय जना कामदार उडाउन नपाएका २ सय ५९ म्यानपावर कम्पनीले भने साउनमा कामदार उडाउन पाएनन् । नेपाल सरकारको निर्णयपछि उनीहरुले इजाजतपत्र नवीकरण गराएपछि मात्र कामदार पठाउन शुरु गरेका छन् ।

सय बढी कामदार पठाएका म्यानपावर कम्पनीहरु :

गल्फ म्यानपावर सर्भिस प्रा.लि.– ७११
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– ५०४
अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– ४९१
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ४८७
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– ४६६
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ४३६
निलकमल ह्युमन रिसोर्स प्रा.लि.– ४२०
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३९५
एसिया लिंक सर्भिस प्रा.लि.– ३१३
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २९९
सागर रिक्रुटमेन्ट प्रा.लि.– २८७
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– २८३
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २७३
शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.– २६१
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– २४७
दि रिभर ओभरसिज प्रा.लि.– २४६
अलआसमाक्स कम्पनी प्रा.लि.– २४५
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– २३४
स्यारोन म्यानपावर सर्भिस प्रा.लि.– २२४
ब्रदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– २०७
सिडी ह्युमन रिसोर्स प्रा.लि.– २०७
आरोही एचआर सोलुसन प्रा.लि.– २०२
लुलु इन्टरनेशनल प्रा.लि.– १९४
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १९०
रोटरी ओभरसिज प्रा.लि.– १८९
एचएमटी ओभरसिज प्रा.लि.– १७२
एमबी ह्युमन रिसोर्स प्रा.लि.– १७२
हमदान ग्लोबल प्रा.लि.– १६३
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १६३
मनास्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– १५५
त्रिपुरा इम्प्लोइमेन्ट प्रा.लि.– १५०
वल्र्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्सी प्रा.लि.– १४४
अल सहेली म्यानपावर प्रा.लि.– १४२
गल्फ स्काइ इन्टरनेशनल प्रा.लि.– १३६
मोन्टेज ओभरसिज प्रा.लि.– १३६
गोल्डेन इगल म्यानपावर प्रा.लि.– १३५
एसिया पावर रिक्रुटमेन्ट प्रा.लि.– १३३
होप इन्टरनेशनल प्रा.लि.– १२७
स्टारिश एचआर सर्भिस प्रा.लि.– १२४
आर बि ओभरसिज प्रा.लि.– १२३
फ्रन्ट लाइन रिक्रुटमेन्ट प्रा.लि.– १२१
नूर अपर्चुनिटिज ओभरसिज प्रा.लि.– १२१
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– १२०
मास ह्युमन रिसोर्स प्रा.लि.– ११६
ग्रेस ओभरसिज प्रा.लि.– ११५
इभ नेपाल ओभरसिज प्रा.लि.– ११५
ओमेगा इन्टरनेशनल प्रा.लि.– १११
आयुश ओभरसिज प्रा.लि.– १११
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– ११०
ट्यालेन्ट ओभरसिज सर्भिस प्रा.लि.– ११०
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– १०९
अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १०९
अल हायात म्यानेजमेन्ट सिष्टम प्रा.लि.– १०७
नाइल इन्टरनेशनल म्यानपावर एजेन्सी प्रा.लि.– १०७
पिजन इन्टरनेशनल ओभरसिज प्रा.लि.– १०६
ह्युमन केयर रिसोर्स एण्ड रिक्रुटमेन्ट प्रा.लि.– १०५
अल जाफर इन्टरनेशनल प्रा.लि.– १०५
स्काइ ब्लु इन्टरनेशनल ओभरसिज प्रा.लि.– १०५
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– १०४
बेबी एञ्जल रिक्रुटमेन्ट प्रा.लि.– १०२
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १००

ADVADV

सम्बन्धित खबर

Advertise