२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ जेठ २९ गते ०६:२०
तपाईंको आजको राशिफल

(जेठ २९ गते, मंगलबार)

मेष : दाम्पत्य जीवन समझदारी र सुझबुझपूर्ण ढंगबाट अगाडि बढ्नेछ ।
वृष : जनसम्पर्कमा वृद्धि हुने योग छ । आजको दिन धेरै शुभ छ ।
मिथुन : पुरानो मित्रसँग भेटघाट हुनेछ । स्वास्थ्य लाभ हुने योग छ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा सन्तुलन राख्नुहोला । 
सिंह : आर्थिक लाभ हुनुका साथै व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
कन्या : प्रतिष्ठामा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : विदेश यात्राको योग छ । नयाँ सम्पर्क बढ्नेछ योग छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
धनु : उन्नतिको मार्ग प्रशस्त हुनेछ । कर्मचारीहरूमाथि नजर राख्नुपर्छ ।
मकर : सम्मानमा वृद्धि हुनेछ । आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ ।
कुम्भ : मांगलिक कार्य हुने योग छ । सबै कार्य सफल हुनेछ ।
मीन : स्वास्थ्य राम्रो रहनेछ । साथीभाईबीच सुमधुर सम्बन्ध बनिरहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise