२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नारायण थापाको ‘सोह्रै सिंगार लाएँ’ सार्वजनिक

Nada
२०८१ भदौ १४ गते २१:११
Shares
नारायण थापाको ‘सोह्रै सिंगार लाएँ’ सार्वजनिक

काठमाडौं : तिज पर्वलाई लक्षित गर्दै सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । 

ncell

दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्जर राजेन्द्र बजगाईले गरेका हुन् । 

सुरज गराच, प्रतिक्षा काफ्ले, गणेश थापा, सुनिता संग्रौला आदिको अभिनय रहेको भिडियो विजयराज भुर्तेलले निर्देशन गरेका हुन् ।


ताजा खबर

सम्बन्धित खबर