२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : तिमी मेरी गुरुमा हौ सिकाउनका लागि

shivam cement
२०८१ भदौ १५ गते ०६:२५
Shares
कविता : तिमी मेरी गुरुमा हौ सिकाउनका लागि

– डा.सुमनकुमार रेग्मी 

(१) 
तिमी मेरी गुरुमा हौँ सिकाउनका लागि ।
हाम्रो सम्बन्ध सुधार्नका लागि ।।

(२)
तिमी त्यस्ती छौँ तिमीले जाकरूकका लागि ।
जिन्दगीका सफरमा तिमीसाथ बिताउनका लागि ।।

(३)
तिमी सदा पाउनको लागि तिमीलाई मायाका लागि ।
तै पनि तिम्रो भेटका सधैँ नभई कहिले काहीँ हाँस्नका लागि ।।

सम्बन्धित खबर