२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

११औं छायाँछवि तिज म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ १५ गते १७:२९
११औं छायाँछवि तिज म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं : ​​​​​​११औं छायाँछवि तिज म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । तिजका अवसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तिजका अवसरमा प्रोत्साहन मिलोस् र तिजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने ध्येयका साथ तिज म्युजिक अवार्ड आयोजना गरिँदै आएको छायाँछविका अध्यक्ष शान्तिप्रिययले जानकारी दिए ।

छायाँछविका अध्यक्ष शान्तिप्रिययले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'मौलिक सांस्कृतिक पर्व तिजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्वर्द्धन एवम् प्रवर्द्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तिज अवार्डको ११औं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।'

उत्कृष्ट तिज गीत एरेञ्जर

१. राकेश सोनी – रातो टिकैमा

२. विनय कार्की क्षेत्री – तिमी म नाचौं

३. हरि लम्साल – उनकै नाम मा

४. सुदीप सागर – छमछमी नाचौं वरीलै

५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो

उत्कृष्ट तिज गीत ध्वनी मिश्रण

१. प्रकाश मिश्र – उनकै नाममा

२. राकेश सोनी – रातो टिकैमा

३. कृष्ण पुन – गम्कीदे मादलु

४. चन्द्र चौधरी – माइतै रमाइलो

५. किशोर थापा – लाग्छ की लाग्दैन

उत्कृष्ट तिज गीत छायाँकार

१. मुकेश हुमागाई – के लाई पीर लीन्छौ

२. राजेश घिमीरे – नाम जोडीयो

३. मानकृष्ण महर्जन – नाच छम्म छम्म

४. महेश महरा – छमछमी नाचौं बरीलै

५. वीरेन्द्र भाट विपीन – बालेनको शहर

उत्कृष्ट तिज गीत भिडीयो सम्पादक

१. मीन रावल – लाग्छ की लाग्दैन

२. बन्दे प्रसाद – नाच छम्म छम्म

३. बिकाश धमला – उनकै नाममा

४. मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै

५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तिज गीत नृत्य निर्देशक

१. सुरेन्द्र वसेल – तिजको उमङ्ग

२. राजकिङ्ग वाइवा – उनकै नाममा

३. राहुल बराइलि – तिजैले जुरायो

४. गम्भीर बिष्ट – छमछमी नाचौन

५. बिक्रम चौहान – छमछमी नाचौ बरीलै

उत्कृष्ट तिज गीत भिडियो निर्देशक

१. जेरी भण्डारी – काली पसम की

२. नितिन चन्द – छमछमी नाचौ न

३. श्रीजन बराल – नाँच मायाले

४. निकेश खड्का– उनके नाममा

५. रामजी लामीछाने – नाच छम्म छम्म

उत्कृष्ट तिज गीत मोडल (पुरुष)

१. राहुल श्रेष्ठ – हवाइजहाज चडेर

२. ओवि रायमाझी – नाच छम्म छम्म

३. शेखर घर्ति मगर – नाँच मायाले

४. बिनय कार्की क्षेत्री – तिमी म नाचौ

५. बिमल अधिकारी – ए मेरो राजा

उत्कृष्ट तिज गीत मोडल (महिला)

१. जान्हवी बस्नेत – नाच छम्म छम्म

२. कविता न्यौपाने – नाँच मायाले

३. निकिशा श्रेष्ठ – नाँच मायाले

४. शिला गजुरेल – तिजको उमङ्ग

५. पुनम श्रेष्ठ – तिजको उमङ्ग

मौलीक तिज गीत मोडल

१. प्रियंका कार्की – उनकै नाममा

२. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै

३. करिश्मा ढकाल – छमछमी नाचौ बरीलै

४. ऋचा थापा – लाग्छ की लाग्दैन

५. स्मारिका ढकाल – काली पसम की

उत्कृष्ट तिज दोहोरी गीत गायक

१. शुकदेव अधिकारी – नाच मायाले

२. राजेश बर्देवा – नाच छम्म छम्म

३. विनय कार्की क्षेत्री – तिमी म नाचौं

४. राहुल श्रेष्ठ – हवाइृजहाज चडेर

५. कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र

उत्कृष्ट तिज दोहोरी गीत गायिका

१. अञ्जना सरु – तिमी म नाचौं

२. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौंै

३. पूर्णकला बि सी – नाच मायाले

४. समीक्षा अधिकारी – नाच छम्म छम्म

५. शान्तिश्री परियार – हवाइजहाज चडेर

उत्कृष्ट तिज गीत शब्द

१. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु

२. पूर्ण परियार – माइतिघर

३. सुमन बैरागी पण्डित – आएन परदेशी

४. नारायण रेग्मी – लाग्छ की लाग्दैन

५. सरला चापागाई – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तिज गीत शब्द

१. शितल कादम्वीनि – माइतै रमाइलो

२. हरि लम्साल – उनकै नाममा

३. शर्मीला गुरुङ – वावाको आगनीमा

४. लोकराज अधिकारी – गम्कीदे मादलु

५. प्रेम सापको सोनु – काली पसम की

उत्कृष्ट तिज गीत लय

१. ताराविर पाण्डे – तिजको बेला

२. राकेश सोनि – रातो टिकैमा

३. लोकराज अधिकारी – जोर मादल

४. शुकदेव अधिकारी – नाँच मायाले

५. लक्ष्मण पोखरेल – तिजैले जुरायो

उत्कृष्ट मौलिक तिज गीत लय

१. दीपक शर्र्मा – हरदीन पूजा गर्छु

२. हरी लम्साल – माइतै रमाइलो

३. सरोज कोईराला – गम्कीदे मादलु

४. पूर्ण परियार – माइतिघर

५. प्रेम सापकोटा सानु – काली पसम की

उत्कृष्ट तिज गीत नव–गायिका

१. भगवति खाती – तिजको बेला

२. आश्रीया सुवेदी – तिजैले जुरायो

३. संजीता खड्का – बालेनको शहर

४. प्रेक्षा गौतम – तिजको उमङ्ग

५. प्रतिमा गैरे – खाली तिरैमा

उत्कृष्ट तिज गीत गायिका

१. विन्दु बिसी – रातो टिकैमा

२. सरु गौतम – नाम जोडीयो

३. कमला पोखरेल – बाबाको आगनीमा

४. शोभा पाण्डे – हरदनि पुजा गर्छु

५. शान्तिश्री परियार – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तिज गीत गायिका

१. रेखा शाह – छमछमि नाचौ न

२. माधवि अर्याल – माइतै रमाइलो

३. रचना रिमाल – जोर मादल

४. एलीना चौहान – गम्कीदे मादलु

५. शान्तिश्री परीयार – काली पसम कि

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise