२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

निर्माता आचार्यलाई मातृशोक

shivam cement
२०८१ भदौ १८ गते १९:०७
Shares
निर्माता आचार्यलाई मातृशोक

काठमाडौं : चलचित्र निर्माता तथा कलाकार पिताम्बर आचार्यलाई मातृशोक परेको छ । उनकी आमा रामलिला आचार्यको ८५ वर्षको उमेरमा चितवनको सौराहस्थित आफ्नै निवासमा मंगलबार अपराह्न निधन भएको हो ।

स्वर्गीय आचार्यका ४ छोरी र ३ छोरा रहेका छन् ।

सम्बन्धित खबर