२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी बढ्दो

ADV
२०८१ भदौ २१ गते ०६:३५
वैदेशिक रोजगारीको आवरणमा मानव तस्करी बढ्दो

काठमाडौं : नेपालमा वैदेशिक रोजगारीको आवरणमा पनि मानव ओसारपसार भइरहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । पछिल्ला चार वर्षमा नेपालबाट मानव बेचबिखनको संख्या क्रमशः बढ्दै गएको आफ्नो अनुसन्धानबाट देखिएको ब्यूरोले जनाएको हो ।

ब्यूरोले आर्थिक वर्ष २०७७/७८ मा १ सय ३४, २०७८/७९ मा १ सय ४७, २०७९/८० मा १ सय ५७ र गत अर्थिक वर्ष २०८०/८१ मा १ सय ६६ वटा मुद्दा दर्ता भएको जनाएको छ ।

नेपाल मानव बेचबिखनको ट्रान्जिट तथा गन्तव्य बन्दै गएकोप्रति चिन्ता जनाउँदै विज्ञहरूले १६ देखि २३ वर्ष उमेर समूहका किशोरीहरु वैदेशिक रोजगार र अन्य प्रलोभनमा परि बेचबिखनको सबैभन्दा बढी जोखिममा परेको भन्दै उनीहरू श्रम तथा यौन शोषणमा समेत पर्ने गरेको बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise