२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २८ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २८ गते, शुक्रबार)

मेष : सन्तान सुख मिल्नेछ । सुखी एवम् प्रतिष्ठामा वृद्धि हुने योग छ ।
वृष : आध्यात्मिक यात्रा हुने योग छ । वाहन सावधानी राख्नुहोला ।
मिथुन : स्वास्थ्य राम्रो रहनेछ । विदेश यात्राको योग छ ।
कर्कट : महत्वपूर्ण भेटघाट हुनेछ । यश बढ्ने योग छ । 
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ मिल्नेछ । 
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । जग्गाको कार्यमा सफलता मिल्नेछ ।
तुला : सन्तुलित आहार लिनुपर्छ । मनोबल उच्च रहनेछ ।  
वृश्चिक : प्रसिद्धिमा वृद्धि हुनेछ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
धनु : पारिवारिक सहयोगमा वृद्धि हुनेछ । शान्तिमा वृद्धि हुने योग छ । 
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यर्थको यात्रा र परेशानी हुनेछ ।
कुम्भ : आहारमा ध्यान दिनुहोला । भाग्यमा वृद्धि हुने योग छ ।
मीन : बाहिरी सहयोगमा कमी आउनेछ । कुनै पनि कार्यमा हतार नगर्नु होला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise