२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ७ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज ७ गते, सोमबार)

मेष : नयाँ कार्य बन्नेछ । यात्राको योग छ । 
वृष : प्रियजनसँग भेट हुनेछ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ । 
मिथुन : आत्मविश्वास राख्नुहोला । आध्यात्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट : कार्यमा सफलता भएको कारण शान्तिमा वृद्धि हुने योग छ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । अर्काको कारण विवादको योग छ ।
कन्या : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सबै कार्यमा धैर्य राख्नुपर्छ । 
तुला : रोकावटपछि सफलता मिल्नेछ । शत्रु परास्त हुनेछन् ।
वृश्चिक : स्वास्थ्य सामान्य रहनेछ । व्यापारिक कार्यमा लाभ मिल्नेछ ।
धनु : सबै कार्यहरूमा प्रगति र साथीभाइबिच सम्बन्ध राम्रो भइरहनेछ । 
मकर : घर परिवारबाट अपेक्षित सहयोग प्राप्त होला । सन्तानको सुख प्राप्त हुनेछ ।
कुम्भ : दैनिक कार्यमा प्रगति हुनेछ । आत्मविश्वास राख्नुहोला । 
मीन : नयाँ कार्य बन्ने योग छ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise