२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ८ गते ०६:१५
तपाईंको आजको राशिफल

(असोज ८ गते, मंगलबार)

मेष : स्थानान्तरण हुने योग छ । धार्मिक कार्यहरूमा रुचि बढ्नेछ ।
वृष : शुभ सन्देश प्राप्त हुनेछ । आहारमा ध्यान दिनुहोला ।
मिथुन : जग्गा सम्बन्धी कार्यमा प्रगति हुनेछ । यात्रा हुने योग छ ।
कर्कट : लेनदेनमा सावधानी अपनाउनुहोला । आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ ।
सिंह : वाहन सावधानी जरुरी छ । आकस्मिक धनलाभको योग छ । 
कन्या : दैनिक कार्य सफल हुनेछ । विदेश यात्राको योग छ ।
तुला : सबै कार्यहरूमा धैर्य राख्नुहोला । प्रभावमा वृद्धि हुनेछ ।
वृश्चिक : काम बन्ने योग देखिन्छ । अध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
धनु : नयाँ कार्यमा प्रगति हुनेछ । पारिवारिक सहयोग राम्रो पाइनेछ ।
मकर : प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । सम्बन्धमा ध्यान दिनुहोला ।
कुम्भ : अनावश्यक यात्रा गर्नु हुँदैन । नौलो कार्य प्रारम्भ हुनेछ ।
मीन : अर्काको जिम्मा लिनु हुँदैन । प्रभाव बढ्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise