२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ९ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज ९ गते, बुधबार) 

मेष : यात्रा सफल हुनेछ । सभा समारोहमा सहभागी हुनुपर्ने छ ।
वृष : पारिवारिक सहयोग राम्रो रहनेछ । जोखिम भएको काम गर्नु हुँदैन ।
मिथुन : अनावश्यक कार्यमा समय नष्ट हुनेछ । स्वास्थ्य राम्रो हुनेछ । 
कर्कट : यात्रा सफल र सुखद रहनेछ । नाता–गोतासित भेटघाट हुनेछ ।    
सिंह : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । 
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । स्वास्थ्य राम्रो रहनेछ । 
तुला : प्रशस्त मात्रामा धन कमाइ हुनेछ । खर्चमाथि नियन्त्रण राख्नुहोला ।  
वृश्चिक : नयाँ काम बन्ने छ । रोजगार प्राप्तिको योग छ । 
धनु : प्रसिद्धिमा वृद्धि हुनेछ । शैक्षिक प्रगति हुने योग छ । 
मकर : व्यापारिक कार्यमा प्रगति हुनेछ । प्रभाव बढ्ने योग छ । 
कुम्भ : स्थान परिवर्तन हुने योग छ । शत्रु परास्त हुनेछन् ।
मीन : शैक्षिक कार्यमा सफलता मिल्नेछ । लेनदेनमा सावधानी राख्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise