२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

भदौमा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावरमा पहिलो एसओएस, दोस्रो एडभान्स र तेस्रो नीलकमल

ADV
२०८१ असोज ९ गते ०६:३५
भदौमा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावरमा पहिलो एसओएस, दोस्रो एडभान्स र तेस्रो नीलकमल

काठमाडौं : भदौ महिनामा ६ दर्जन म्यानपावर कम्पनीले कम्तीमा एक सय बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । भदौमा २९ हजार ५ सय २८ जना कामदारले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन् । एसओएस म्यानपावर सर्भिस प्रा.लि. सबैभन्दा धेरै कामदार उडाएर भदौमा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले भदौ महिनामा ९ सय ७ जना कामदारको श्रम स्वीकृति लिएको छ ।

यसैगरी एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि. ८२० जना कामदार पठाएर दोस्रो र नील कमल ह्युमन रिसोर्स प्रा.लि. ५०६ जना कामदार पठाएर तेस्रो बनेको छ । 

सय वढी कामदार पठाएका म्यानपावर कम्पनीहरू :

एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ९०७
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि.– ८२०
नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ५०६
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– ४९०
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– ४२४
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ४२३
सान नेपाल प्रा.लि.– ४२१
जब शिकर म्यानपावर प्रा.लि.– ४१३
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ३७७
अल हायात म्यानेजमेन्ट सिष्टम प्रा.लि.– ३३०
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– २९२
मास ह्युमन रिसोर्स प्रा.लि.– २८६
मनास्लु इन्टरनेशनल सर्भिस प्रा.लि.– २८२
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– २८०
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– २६०
एशिया लिंक सर्भिस प्रा.लि.– २५६
जस्मिन इन्टरनेशनल प्रा.लि.– २५९
गल्फ म्यानपावर सर्भिस प्रा.लि.– २४२
अलसेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २३९
दि रिभर ओभरसिज प्रा.लि.– २१७
ब्रोदर्स इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– २१७
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– २१३
बेबी एन्जन इन्टरनेशनल प्रा.लि.– २०४
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– २०३
अल एशिया ओभरसिज प्रा.लि.– १९८
इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.– १९४
अलआसमाक्स कम्पनी प्रा.लि.– १८६
एमबि ह्युमन रिसोर्स प्रा.लि.– १८५
इण्डो अरब म्यानपावर प्रा.लि.– १७८
सिजन ओभरसिज प्रा.लि.– १७५
आस्था इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १७१
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– १६०
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– १५८
बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १५५
सिडी ह्युमन रिसोर्स प्रा.लि.– १५५
युसो ग्लोबल प्रा.लि.– १५५
टेस्ला ओभरसिज प्रा.लि.– १५३
लिडिङ म्यानपावर सर्भिस प्रा.लि.– १५२
एसआरके ओभरसिज नेपाल प्रा.लि.– १४८
पर्फेक्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १४७
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– १४४
प्रोटेक्ट नेपाल इम्प्लोइमेन्ट प्रा.लि.– १४१
एचएमटी ओभरसिज प्रा.लि.– १३९
एएस इन्टरनेशनल ग्रुप कम्पनी प्रा.लि.– १३८
ब्राइट स्टार ह्युमन रिसोर्स प्रा.लि.– १३६
एन्जल म्यानपावर कन्सल्ट्यान्ट्स प्रा.लि.– १३५
सुफी इन्टरनेशनल सर्भिस प्रा.लि.– १३३
रोटरी ओभरसिज प्रा.लि.– १३०
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १२८
सिद्धार्थ गौतम ओभरसिज सर्भिस प्रा.लि.– १२८
होप इन्टरनेशनल प्रा.लि.– १२७
लगीन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १२७
स्काइ ब्लु इन्टरनेशनल ओभरसिज प्रा.लि.– १२२
दीपज्योति म्यानपावर सर्भिस प्रा.लि.– ११९
शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.– ११९
मेमोरियल ओभरसिज सर्भिस प्रा.लि.– ११८
नुर अपर्चुनिटिज ओभरसिज प्रा.लि.– ११८
टार्गेट कन्सल्ट्यान्ट्स हयुमन रिसोर्स प्रा.लि.– ११५
अन्नपूर्ण इन्टरनेशनल सर्भिस प्रा.लि.– ११५
कान्तिपुर म्यानपावर सर्भिस प्रा.लि.– ११३
सल्मानी ओभरसिज प्रा.लि.– ११२
जब सेन्टर प्रा.लि.– १११
स्काइ ओभरसिज सर्भिस प्रा.लि.– १११
वल्र्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ११०
प्रिन्स इन्टरनेशनल इम्प्लाइमेन्ट प्रा.लि.– १०५
आरबि ओभरसिज प्रा.लि.– १०५
युरो एशिया एचआर सोलुसन प्रा.लि.– १०४
वाहा म्यानपावर सप्लायर्स प्रा.लि.–१०४
हमदान ग्लोबल प्रा.लि.– १०४
सेगुल इन्टरनेशनल ग्लोबल एचआर कन्सल्ट्यान्ट्स प्रा.लि.– १०४
ओमेगा इन्टरनेशनल प्रा.लि.– १०२
स्टारिस एचआर सर्भिस प्रा.लि.– १०१
अर्थस्मार्ट ह्युमन रिसोर्स प्रा.लि.– १००
ग्रेस ओभरसिज प्रा.लि.– १००
एसपीएम ओभरसिज प्रा.लि.– १०० जना

ADVADV

सम्बन्धित खबर

Advertise