२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज १० गते ०६:१५
तपाईंको आजको राशिफल

(असोज १० गते, बिहीबार)

मेष : स्वास्थ्य सामान्य रहनेछ । पारिवारिक दायित्वहरूमा वृद्धि हुनेछ ।
वृष : प्रभावमा वृद्धि हुनेछ । दैनिक जीवन सुखी रहनेछ ।
मिथुन : व्यापारिक कार्यमा प्रगति हुनेछ । शान्तिमा वृद्धि हुने योग छ ।
कर्कट : साथीभाइबिच सुमधुर सम्बन्ध रहनेछ । विदेश यात्राको योग छ । 
सिंह : बाहिरी सहयोग प्राप्त हुनेछ । पारिवारिक उल्झनले अशान्ति पैदा गर्नेछ ।
कन्या : पदोन्नति हुने योग छ । धार्मिक कार्यहरूमा सहभागिता बढ्नेछ ।  
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । पुँजी निवेशमा सावधानी राख्नुहोला ।  
वृश्चिक : राजनैतिक कार्य सफल हुनेछ । विद्यार्थीहरूको लागि समय अनुकूल छ ।
धनु : सबै कार्यमा सावधानी राख्नुपर्छ । यात्रा सफल हुने योग छ ।
मकर : दैनिक कार्य सफल हुनेछ । सन्तान सुख प्राप्त हुनेछ । 
कुम्भ : रोकावटहरू समाप्त हुनेछन् । वाहन सावधानी जरुरी छ । 
मीन : सरकारी कार्यमा प्रगति हुनेछ । सामानको सुरक्षा गर्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise