२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज ११ गते ०६:१५
तपाईंको आजको राशिफल

(असोज ११ गते, शुक्रबार)

मेष : नयाँ कार्यमा प्रगति हुनेछ । विरोधी सक्रिय हुनेछन् ।
वृष : पुरानो कार्य बन्ने योग छ । अनावश्यक कार्यमा समय लगाउनु हुँदैन ।
मिथुन : साथीभाइबीच सुमधुर सम्बन्ध बनिरहनेछ । जिद्दी गर्नु हुँदैन ।
कर्कट : नयाँ सम्पर्क हुने तथा पराक्रममा वृद्धिको योग छ ।
सिंह : नाता–गोतासँग भेटघाट हुनेछ । चिन्ताको योग छ । 
कन्या : मनोबल उच्च रहनेछ । राजनैतिक कार्य सफल हुनेछ । 
तुला : साथीभाइबिच सुमधुर सम्बन्ध बनिरहनेछ । वाणी संयम जरुरी छ ।
वृश्चिक : जोखिम भएको कार्यमा लाभ छैन । वाहन सावधानी राख्नुहोला । 
धनु : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : आयमा वृद्धि हुनेछ । माङ्गलिक कार्य हुने योग छ ।
कुम्भ : जग्गा खरिद हुने योग छ । साहसिक कार्य सफल हुनेछ ।
मीन : सम्मानमा वृद्धि हुनेछ । आहारमा ध्यान दिनुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise