२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ असोज १४ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज १४ गते, सोमबार)

मेष : धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ । 
वृष : नयाँ सम्पर्क बढ्ने योग छ । अनावश्यक खर्च हुनसक्छ । 
मिथुन : राजनैतिक कार्य सफल हुनेछ । स्वास्थ्य लाभको योग छ ।
कर्कट : लगानी बढ्दै जानेछ । जीवनसाथीको राम्रो सहयोग पाइनेछ ।
सिंह : उन्नतिको मार्ग प्रशस्त हुनेछ । आध्यात्मिक यात्रा हुने योग छ ।
कन्या : शत्रु सक्रिय हुनेछन् । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
तुला : पुराना रोकावटहरू समाप्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ ।  
वृश्चिक : राजकीय कार्यमा वृद्धि हुनेछ । धन आर्जन हुने योग छ ।
धनु : साथीहरूको सहयोग प्राप्त हुनेछ । जग्गा खरिद हुने योग छ । 
मकर : सामाजिक कार्यमा वृद्धि हुनेछ । नाता–गोतासँग भेटघाट हुनेछ ।
कुम्भ : विरोधी सक्रिय रहनेछन् तर, असफल हुनेछन् । यात्रा सफल हुनेछ ।
मीन : प्रभाव र सम्मानमा वृद्धि हुनेछ । वाणी संयम राख्नुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise