२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

तपाईंको आजको राशिफल

draupadi film
२०८१ असोज १५ गते ०६:१०
तपाईंको आजको राशिफल

(असोज १५ गते, मंगलबार) 

मेष : सम्बन्धहरूमा सुधार हुनेछ । राजकीय कार्यमा वृद्धि हुनेछ । 
वृष : अनावश्यक यात्रा गर्नु हुँदैन । अनावश्यक विवादको योग छ ।
मिथुन : स्वास्थ्य कमजोर रहनेछ । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
कर्कट : सम्पत्तिमा वृद्धि हुनेछ । खानपानमाथि सन्तुलन राख्नुपर्छ । 
सिंह : सामान्य रोकावटले अशान्ति दिनेछ । जग्गासम्बन्धी कार्यमा वृद्धि हुनेछ ।
कन्या : बाहिरी सहयोगमा कमी आउनेछ । विवाद हुने योग छ ।
तुला : लेनदेनमा सावधानी राख्नुहोला । दैनिक कार्यमा प्रगति हुनेछ । 
वृश्चिक : दिदी बहिनीहरूको सहयोग प्राप्त हुनेछ । व्यर्थको यात्रा र हैरानी हुनेछ ।
धनु : शुभकार्यमा बढी खर्च हुने देखिन्छ । भौतिक साधन उपलब्ध भइरहनेछ । 
मकर : व्यापारिक लाभ हुनेछ । धैर्यसित कार्य गर्नु राम्रो हुनेछ ।  
कुम्भ : नौलो कार्य प्रारम्भ हुनेछ । सबै कार्यमा शक्ति लगाउन आवश्यक छ । 
मीन : शिक्षासम्बन्धी कार्यमा रोकावट आउनेछ । भूमि लाभ हुने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADV

सम्बन्धित खबर

Advertise