(असोज १७ गते, बिहीबार)
मेष : स्वास्थ्य गडबड हुने योग छ । चिन्तामा वृद्धि हुनेछ ।
वृष : पारिवारिक कार्य सफल हुनेछ । प्रसन्नतामा वृद्धि हुने योग छ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । नातागोतासित भेट हुनेछ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा ध्यान दिनुहोला ।
सिंह : यात्रा सुखद रहनेछ । भौतिक साधन उपलब्ध भइरहनेछ ।
कन्या : नयाँ काम बन्नेछ । सन्तानको कार्यमा प्रगति हुनेछ ।
तुला : सामाजिक कार्यहरूमा वृद्धि हुनेछ । खर्च बढ्ने योग छ ।
वृश्चिक : धार्मिक कार्यमा खर्च हुनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ ।
धनु : पारिवारिक सदस्यमा वृद्धि हुनेछ । आवश्यक वस्तु गुम हराउन सक्छ ।
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ : लापरबाहीले गर्दा अशान्ति र रोकावटको योग छ । स्वास्थ्य सामान्य रहनेछ ।
मीन : नौलो कार्य प्रारम्भ हुनेछ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]