२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

‘मुटुमै गाँसेको साइनो’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असोज २० गते १८:५६
‘मुटुमै गाँसेको साइनो’ सार्वजनिक

काठमाडौं : गायक टेक विसी र अस्मिता अधिकारीको स्वर रहेको ‘मुटुमै गाँसेको साइनो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द, विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । 

प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise