२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य तोलामा पाँच सयले घट्यो

Nada
२०८१ असोज २१ गते ११:४९
Shares
सुनको मूल्य तोलामा पाँच सयले घट्यो

काठमाडौंः स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच निर्धारण भएको छ ।

ncell

यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० मा निर्धारण भएको छ । 

ताजा खबर

सम्बन्धित खबर