२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडित कोषमा सहयोग

Nada
२०८१ असोज २२ गते २१:५०
Shares
एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडित कोषमा सहयोग

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरो पीडितको सहयोगको लागि बैंकले उक्त सहयोग गरेको हो बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । 

ncell

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर