२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

मञ्जुश्री फाइनान्सका ग्राहकले बुद्ध एयरमा छुट पाउने

G Motors
मध्यान्ह
२०८१ कार्तिक १ गते २२:०१
मञ्जुश्री फाइनान्सका ग्राहकले बुद्ध एयरमा छुट पाउने

काठमाडौं : मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका ग्राहक तथा कर्मचारीले बुद्ध एयरको टिकटमा छुट प्राप्त गर्ने भएका छन् । फाइनान्स कम्पनी र बुद्ध एयरबीच भएको सम्झौताअनुसार बुद्ध एयरलाइन्सको सम्बन्धित काउन्टरबाट टिकट काट्दा कम्पनीका ग्राहक र कर्मचारीहरुले ८ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार छुट प्राप्त गर्नको लागि मोबाइल बैंकिङ तथा डेबिट कार्डबाट भुक्तानी गर्नुपर्ने हुन्छ । छुट सम्बन्धी समझदारीमा फाइनान्स कम्पनीका प्रमुख व्यापार अधिकृत गणेश खत्री र बुद्ध एयरलाइन्सका मार्केटिङ सेल्स डाइरेक्टरले हस्ताक्षर गरेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise