२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ कार्तिक २ गते ११:२६
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः शुक्रबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ् । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय पुगेर नयाँ रेकर्ड राखेको छापावाला सुन शुक्रबार तोलामा दुई हजारले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य वृद्धिसँगै आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार चार सय कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य तोलामा एक हजार नौ सय ५० रुपैयाँ थियो ।

ताजा खबर

सम्बन्धित खबर