२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

सामाजिक सुरक्षा कोषले आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने

ADV
मध्यान्ह
२०८१ कार्तिक ३ गते ०८:४७
सामाजिक सुरक्षा कोषले आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने

काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्ताका आश्रित परिवारको उपचार खर्च पनि बेहोर्ने भएको छ । आश्रित परिवार अन्तर्गत श्रीमान÷श्रीमती तथा छोराछोरी पर्दछन् । औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको कोषले जनाएको छ ।

छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्ष सम्मकाले पाउनेछन् भने कोषले वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च बेहोर्ने बताएको छ । जसमा उपचारमा लागेको रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत योगदानकर्ता आफैँले तिर्नुपर्नेछ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise