२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते १२:१२
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० ले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise