२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मंगलबार पनि सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

Nada
२०८१ कार्तिक ६ गते ११:३९
Shares
मंगलबार पनि सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौंः मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । विगत एक सातादेखि मूल्य बढ्दै कीर्तिमान कायम गरिरहेको छापावाल सुनको मूल्य आज पनि उकालो लागेको हो ।

ncell

योसँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार छ सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा एक हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर दुई हजार एक सय रुपैयाँ पुगेको छ । 

ताजा खबर

सम्बन्धित खबर