२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनको मूल्य तोलामा एक लाख ६६ हजार बढी

Nada
२०८१ कार्तिक ७ गते ११:३९
Shares
सुनको मूल्य तोलामा एक लाख ६६ हजार बढी

काठमाडौंः बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

ncell

मंगलबार मात्रै प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा आठ सयले बढेर हालसम्मको उच्च मूल्यमा कायम भएको हाे ।योसँगै आज छापावाल सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यस्तै बुधबार पनि चाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा २ हजार एक सय रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर प्रतितोला दुई हजार एक ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर