२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

घट्यो सुनचाँदीको मूल्य

Nada
२०८१ कार्तिक ८ गते ११:३१
Shares
घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज सात सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आज छापावाल सुन तोलामा एक लाख ६६ हजार रुपैयाँ कायम भएको छ । 

ncell

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा दुई हजार एक सय ३५ रुपैयाँ रहेकोमा बिहीबार घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर