२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

युनाइटेड अजोड इन्स्योरेन्सका सिईओको हृदयघातबाट निधन

Nada
२०८१ कार्तिक ८ गते २१:१८
Shares
युनाइटेड अजोड इन्स्योरेन्सका सिईओको हृदयघातबाट निधन

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी (सीइओ) श्रवणकुमार रावलको निधन भएको छ । रावलको ६१ वर्षको उमेरमा बुधबार राती हृदयघातबाट निधन भएको हो । 

ncell

बीमा क्षेत्रमा लामो समयदेखि सक्रिय रावल यसअघि प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ थिए । मर्जरपछि राजिनामा गरेर युनाईटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सिईओ पदमा नियुक्त भएका थिए । रावलले तत्कालीन सगरमाथा इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओको रुपमा पनि काम गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर