२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नबिल बैंकले घोषणा गर्‍यो लाभांश

Nada
२०८१ कार्तिक १४ गते २१:२६
Shares
नबिल बैंकले घोषणा गर्‍यो लाभांश

काठमाडौं : नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने भएको हो । 

ncell

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस वर्ष १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नेगरी वितरण गर्ने बैंकले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर